Loading...
Loading...
बढ्दो गर्भपतन फेसन ! १६ वर्ष अगाडि नै चार पटक गर्भपत गराईन यि युवतीले(हेर्नुहोस भिडियो)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...







बेलायतका स्कुले किशोरीहरुले गर्भपतन गराउने क्रम बढ्दै गएको छ । कतिपयले त १६ औं जन्मोन्सवअघि नै चारपटकसम्म गर्भपतन गराउने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।

गतवर्ष सन् २०१३ मा बेलायतमा २५३८ जनाले गर्भपतन गराएका थिए भने सन् २०१२ मा २९२५ किशोरीले गर्भपतन गराएका थिए । २०१३ मा सबै उमेर समूहका १ लाख ८५ हजार ३ सय ३१ महिलाले गर्भपतन गराएको तथ्यांक छ । तीमध्ये ५० महिलाले नौपटकसम्म गर्भपतन गराएको पाइएको छ ।

बेलायती अनलाईन डेलीमेलका अनुसार एक स्कुले किशोरीले सन् २०१२ मै चौ

थोपटक गर्भपतन गराएकी थिइन् । विगत ३ वर्षमा १६ वर्षमुनीका २०० किशोरीले दोहो¥याएर गर्भपतन गराएका थिए । बेलायतमा किशोरीबीच गर्भपतनलाई गर्भनिरोधकको वैकल्पिक उपायका रुपमा लिने प्रवृत्ति बढ्दै गएको छ । सन् २०११ मा १६ वर्षमुनीका ८४ किशोरीले दोस्रो या तेस्रोपटक गर्भपतन गराएको बोलयती स्वास्थय विभागले जनाएको छ । यस्तै, सन् २०१३ मा गर्भपतन गराउने किशोरीको संख्या ६८ थियो ।

फेमिली एजुकेसनका नर्मन वेल्स भन्छन्, ‘किशोरकिशोरीबीच परिणामलाई बेवास्ता गर्दै सेक्स गर्ने क्रम बढ्दै गएको छ ।’

सन् २०१४ को सुरुमा बेलायती उच्च न्यायलयले एक १३ वर्षीया किशोरीलाई गर्भपतन गर्ने या नगर्ने भन्ने रोज्ने अधिकार दिने फैसला गरेको थियो । हजुरआमाले स्तन बढ्दै गएका कारण गर्भवती भएको आशंका गरेपछि मात्र ती किशोरीले आफू गर्भवती भएको थाहा पाएकी थिइन् । उनले आफ्नो तौल अन्य कारणले बढेको ठानिरहेकी थिइन् । एउटा स्थानीय अस्पतालमा भिडियो एक्सरे गरेपछि मात्र उनी गर्भवती भएको पुष्टि भएको थियो । उनले आफू बच्चा जन्माउने पक्षमा नरहेको भन्दै अदालत गएकी थिइन् ।

(डेलीमेल)

प्राविधिक कारणले यहाँ भिडियो देखाउन सकिएन । तर चिन्ता नगर्नुहोस भिडियो तलको बक्समा देखिएको लिंकमा समावेस गरेका छौं । एक पटक तलको बक्समा क्लिक गर्नुहोस






- Feed Source from hamro naya khabar http://ift.tt/1wLWps5

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.