Loading...
Loading...
पहेलो दांतलाई मोति जस्तै चम्किलो बनाउने सहज तरिका
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...



दांतमा पहेलोपनले तपाइकोसुन्दरतामा निकै प्रभाव परिरहेको हुन्छ। राम्रो, सेतो अनि सफा दांत ले तपाइको स्वास्थ्य मात्र हैन व्यक्तित्वमा पनि आकर्षण प्रदान गर्छ ।

यदि तपाइको पनि सेतो दांत छैन जति सफा गरेपनि दांत सेतो र चम्किलो हुँदैन भने अब यसो गर्नुहोस : आफ्नो दांतलाई सेतो अनि चम्किलो बनाउन कागतीको उपयोग गर्नुहोस । यसको उपयोगबाट पहेलो दांत पनि सेतो र चम्किलो बन्छ ।



- दिनहुँ २ पटक ब्रश गर्नुहोस । ब्रश गरिसकेपछि कागतीको रसमा थोरै पानी हालेर दांतमा मसाज गर्नुहोस ।



- सुकाइएको कागतीको बोक्रा पिसेर पाउडर बनाउनुहोस् । यसको सहायताले दिनमा एक पटक दांतमाझ्नुहोस दांत चम्कन थाल्छ ।



- कागतीको रस र बेकिंग सोडालाई मिसाएर पेस्ट बनाई दांत ब्रश गर्नसक्नु हुन्छ ।



- एक चम्चा कागतीको रसमा आधा चम्चा नुन मिसाई दांत मालिश गर्नुहोस । दांत बिल्कुलै सफा हुनेछ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस :



- Feed Source from hamro naya khabar http://ift.tt/1sLT2er

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.