Loading...
Loading...
मोदी काठमाडौं आउँदा ९८ जना पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
साउन १८, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्रममा सुरक्षा निकायले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । नेपालको दुई दिने भ्रमणको लागि सरकारले सुरक्षा व्यवस्थामा कुनै पनि कमी नराख्ने गरी व्यवस्था मिलाएको गृह मन्त्रालयले जनाएको छ ।



शनिवारबाट राजधानी भित्र्ने नाकालाई समेत कडा बनाइएको प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चेकजाजलाई कडा बनाएको छ ।



महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट शंकास्पद ९८ जनालाई प्रक्राउ गरेको जनाएको छ ।



उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी आयुक्त रानीपोखरीका प्रहरी नायव निरीक्षक भानुभक्त आचार्यले जानकारी दिए ।



- Feed Source from hamro naya khabar http://ift.tt/1sgEgNI

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.