Loading...
Loading...
सञ्चारमन्त्रीले प्रधानमन्त्रीको पाखुरा समातेपछि ....
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
१८ साउन, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि सवारी मन्त्री तोकिएका सञ्चारमन्त्री मीनेन्द्र रिजालले स्वागतका क्रममा देखाएको एउटा व्यवहारलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

मोदीलाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री सुशील कोइरालाले फूलगुच्छा दिएपछि फोटो सेसनका लागि मन्त्री रिजालले प्रधानमन्त्रीको पाखुरा नै समातेर अर्कोतिर सारेका थिए । त्यो दृश्य अशोभनीय देखिएको थियो ।

प्रधानमन्त्री भ्रमणका बेला सञ्चारमन्त्रीले गरेको त्यो गल्तीलाई लिएर भारतीय सञ्चारमाध्यमले दोहोर्‍याएर प्रसारण गरेका थिए । लगत्तै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । यसअघि चिनियाँ राष्ट्रपति बेन जियाबाओको भ्रमणका क्रममा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालले भुँडीमै समातेको घटना पनि त्यसरी नै विरोध भएको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस :



- Feed Source from hamro naya khabar http://ift.tt/1tJeYeb

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.