Loading...
Loading...
बहिनीको बिहेका लागि कस्सिए सलमान, आफ्नो कहिले ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
बलिउडका अविवाहित नायक सलमान खान आफ्नो बिहेको खबरले सधै नै चर्चामा रहन्छन् । ४८ बर्षको उमेरमा पनि बिहे नगरेका सलमान अब भने बहिनी अर्पिताका लागि कस्सिएका छन् । अर्पिताको अर्को बर्ष बिहे हुँदैछ ।


सलमानकी बहिनी अर्पिता यतिबेला दिल्लीका आयुष नामका एक यूवकसँग डेटमा रमाइरहेकी छिन् । सलमानले मंगलबार आयुषको परिवारको साथमा एक पार्टीको आयोजना गरेका थिए । आफ्नै फार्म हाउसमा गरिएको पार्टीमा आयुषका परिवार सहभागी थिए । यो खान परिवारसँग आयुष परिवारको पहिलो औपचारिक भेटघाट थियो ।

सलमानकी आमा सलमाले सम्पूर्ण खाना बनाएकी थिइन् ।

अर्पितालाई सलमानका पिता सलिम खानले पहिली पत्नी हेलेनको कोखबाट कुनै सन्तान नभएपछि सानोमा ल्याएर पालेका हुन् । यसपश्चात उनी खान परिवारको सदस्य भएकी थिइन् । सलमान अर्पितालाई खुबै माया गर्छन् । उनले सिनेमाको छायांकन र प्रमोशनबाट समय मिलाएर यो पार्टीको आयोजना गरेका हुन् ।

बहिनीको बिहेका लागि सलमान कस्सिरहेको समयमा उनको बिहे भने कहिले हुन्छ, भन्न सकिने अवस्था छैन ।


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >






- Feed Source from hamro naya khabar http://ift.tt/1tVmjr8

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.