Loading...
Loading...
पूर्व प्रेमी ऋतिकले छोडेपछि करिनाले खेल्दै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
तपाइलाई यो कुरा सुनेर अचम्म लाग्न सक्छ कि, नायिका करिना कपुर र नायक ऋतिक रोशन कुनै समय डेटमा रमाएका थिए ।


आफ्नो करिअरको सुरुवातमा दुबै कलाकार एक अर्कासँग डेटमा रमाएका हुन् । नायिका करिना कपुरले करण जोहरको चलचित्र ‘शुद्धी’ छोडेकी छिन् । यस चलचित्रमा कुन नायिका खेल्ने हुन्, अझै पक्का भएको छैन । तर चलचित्रका लागि नायक सलमान खान भने पक्का भैसकेका छन् । नायिका करिना कपुरले चलचित्र छोड्नुको कारण ऋतिक नहुनु बताएकी छिन् । करिनाले भनिन्-’ऋतिक रोशनका लागि मैले यो सिनेमा खेल्ने निर्णय गरेको थिए । तर उनले नै सिनेमा छोडेपछि काम गर्नुको कुनै अर्थ नै रहेन ।’ यो कुराले पनि करिनाको मनमा ऋतिक प्रतिको माया अझै छ भनेर वुझ्न गाह्रो पर्दैन ।


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >






- Feed Source from hamro naya khabar http://ift.tt/1ullmpx

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.