Loading...
Loading...
पहिरोपीडितलाई तत्काल राहतको माग, बोल्दा बोल्दै भावुक बनिन् कोमल ओली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
सिन्धुपाल्चोकका पहिरोपीडितलाई सरकारले बेवास्ता गरेको भन्दै तत्काल राहत दिन सरकारसँग कलाकारहरुले माग गरेका छन् । उनीहरुले सरकारी राहत कोषको दुरुपयोग भएको दाबी गर्दै घटनास्थलमै गएर राहत वितरण गर्न आग्रह गरेका छन् ।



राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा नाटककार मदनदास श्रेष्ठले हरेक ठाउँका विपत्तिमा कलाकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सुनकोसीका पहिरोपीडितले राहत नपाएकोमा दुःख व्यक्त गरे ।










गायिका कोमल ओलीले भावुक बन्दै तत्काल सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने बताइन् । उनले पीडितहरुको आक्रोशले कुनै पनि बेला ठूलो रूप लिन सक्ने उनको भनाइ थियो ।





- Feed Source from hamro naya khabar http://ift.tt/1kDnOHB

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.