Loading...
Loading...
सडक दुर्घटनामा बाबु छोराको मृत्यु ..
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
कपिलवस्तु, साउन २० - कपिलवस्तुको शिवराज नगरपालिका १ मा सडक दुुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।








पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे १ ज १०९८ नम्बरको जीप अनियन्त्रित भई सडक छेउको रुखमा ढोक्किँदा कैलाली जिल्ला पथरिया गाबिस ६ का ३६ बर्षिय उज्वल बुढा र उहाँका छोरा बर्ष १२ का निबेशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



घटनामा घाईते भएका सवारी चालक सल्यान जिल्ला छायाछत्र गाबिसका २१ बर्षिय रमेश खडकाको स्थानिय मेडिकलमा उपचार भैरहेको प्रहरी नायब उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।



- Feed Source from hamro naya khabar http://ift.tt/1lwgnNc

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.