Loading...
Loading...
उपेन्द्र, महन्थ र सिके राउतसँग भारतीय विदेशमन्त्री जयंशकरको संयुक्त भेट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले मधेशवादी दलका शीर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर र सिके राउतसँग संयुक्त भेटवार्ता गरेका छन् । जयशंकर र यादवसहित ठाकुर र राउतहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको बताईएको छ ।

यादव, ठाकुर र राउतसँगको भेटवार्ताबारे जयशंकरले सामाजिक सञ्जाल एक्समा उनीहरुसँग भेट हुँदा खुशी लागेको उल्लेख गरेका छन् । र, सो भेटवार्तामा नेपाल र भारतबीचका द्धिपक्षीय सहकार्य र विकास साझेदारीबारे फलदायी अन्तरक्रिया भएको जयशंकरले जनाएका छन् ।

भारतीय विदेश मन्त्री डा जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै नेपाल आएका हुन् । उनले भ्रमणका क्रममा आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । उनी भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने कार्यक्रम छ ।

The post उपेन्द्र, महन्थ र सिके राउतसँग भारतीय विदेशमन्त्री जयंशकरको संयुक्त भेट appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/48Fsypo via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.