Loading...
Loading...
प्रधानमन्त्री प्रचण्डसँग ओलीले भने ‘राष्ट्रिय सभामा हामीलाई शून्य नबनाइदिनुस्’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओलीले आफूहरुलाई पनि राष्ट्रिय सभामा केही सिट दिन भनेपछि एमालेलाई पनि सहभागी गराउने गरी छलफल भएको दाबी गरे ।

‘सहभागी गराएर जानेकी भन्ने खाल्को कुरा प्रधानमन्त्रीज्यूसँग एमाले अध्यक्षज्यूले हामीलाई शून्य नगर्नुस्् भन्नुभयो भन्ने खाल्को कुरा आयो । हामीले सबै दलसँग सल्लाह गरेर उहाँहरुको खास प्रस्ताव के हो भनेर बुझेरमात्रै टुङ्गो लगाउन भनेका छौं,’– बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पाण्डेले भने ।

कांग्रेस र माओवादीका नेताबीच आज विहान भएको बैठक पनि एमालेको प्रस्तावमा नै केन्द्रीत भएर छलफल भएको उनको दाबी छ । नेता पाण्डेले एमालेको प्रतावभित्रको रहस्य राम्रोसँग बुझ्न आवस्यक रहेको बताए ।

The post प्रधानमन्त्री प्रचण्डसँग ओलीले भने ‘राष्ट्रिय सभामा हामीलाई शून्य नबनाइदिनुस्’ appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3RN1dul via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.