भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्मदिनको शुभकामना दिएका छन् । पार्टीको यात्रामा सरिक एमाले अध्यक्ष ओलीसहित एमाले नेताहरुको यात्रा रामेछाप, सिन्धुली, ओखलढुंगा हुँदै खोटाङ पार गरेको छ ।
अध्यक्ष ओलीले दिनभर व्यस्त रहेकोले साँझ दिक्तेल आएपछि प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेको र जन्मदिनको शुभकामना दिएको जनाएका छन् । उनले फेशबुकमा लेखेका छन्-
आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो। उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !
The post ‘मेरा मित्र’ भन्दै ओलीले दिए प्रधानमन्त्री प्रचण्डलाई जन्मदिनको शुभकामना appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3uXkjqd via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

