Loading...
Loading...
नेपाली कांग्रेस काठमाण्डौ-३ को महासमिति चयन प्रक्रिया रद्ध
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ को महासमिति चयन प्रक्रिया रद्ध भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितीले काठमाण्डौ जिल्ला सभापतिलाई पत्र लेख्दै महासमिती सदस्यको निर्वाचन गर्नका लागि निर्वाचन अधिकृत तोकेर गर्नका लागि निर्देशन दिएको छ।

समितीले निर्वाचन अधिकृत तोकेर प्रक्रिया पुरा गरी नामावली पठाउनु पर्ने अनिवार्य व्यवस्थाको प्रतिकुल हुने गरी क्षेत्रीय सभापतिको हस्ताक्षरमा पठाएको नामावलीलाई रद्ध गर्दै नयाँ प्रक्रिया शुरु गर्न निर्देशन समेत दिएको छ।

२०८० असोज ३० गते नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का नेताहरुले क्षेत्रीय समितिले विधान विपरित महासमिती सदस्यहरुको मनोनयन गरेको भन्दै निर्वाचन समितीमा निवेदन दिएका थिए ।

पार्टीको विधान विपरित अन्य प्रयोजनका लागी भएको भेलाको माइन्युट प्रयोग गरेर सर्वसम्मत रुपमा महासमिति सदस्य चयन भएको सिफारिस गर्नु झुटा रहेको भन्दै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का नेताहरु परशुराम पोखरेल ,दुर्गा प्रसाद बराल ,जयराज भण्डारी र सुशीला बरालले निर्वाचन समितीमा निवेदन हालेका थिए ।

केन्द्रीय निर्वाचन समितीको निर्देशन :

The post नेपाली कांग्रेस काठमाण्डौ-३ को महासमिति चयन प्रक्रिया रद्ध appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/3LpejMb राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/4adHVqC via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.