Loading...
Loading...
‘प्रचण्ड-माधव पक्षको आमहडताल पूर्णरुपमा सफल’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले गरेको देशव्यापी आमहडताल पूर्णरुपमा सफल भएको बताएको छ । केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै सफल भएको बताएको हो ।

समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै व्यापक जनसर्मथनका साथ हडताल सफल भएको बातएका छन् । आजको समर्थनबाट आफूहरु उत्साहित भएको पनि उनले उल्लेख गरेका छन् ।

हडतालका क्रममा देशभरबाट पक्राउमा परेका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न पनि श्रेष्ठले माग गरेका छन् । उनले शान्तिपूर्ण हडतालमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले घुसपैठको प्रयास गरेपनि विफल पारिएको उल्लेख गरेका छन् ।

समितिले दिएको जानकारीअनुसार, काठमाडौंमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित ७२ जना गिरफ्तार भएका छन् । उनीहरुलाई प्रहरी प्रशिक्षण प्रतिष्ष्ठान महाराजगञ्जमा राखिएको छ ।

काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी वीरगञ्जमा गिरफ्तार भएका छन् । संघर्ष समितिका अनुसार, वीरगञ्जमा ३५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका छन् ।

त्यस्तै, तनहुँमा १६ जना, जनकपुरमा १२ जना, बारामा छ जना, विराटनगरमा ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2LjpB8L via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.