Loading...
Loading...
गोकर्णेश्वर नगरपालिका वडा नं. ३ ले सार्वजनिक सुनुवाई गर्दै (बिज्ञप्ति सहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं. ३  ले सार्वजनिक सुनुवाई गर्ने भएको छ । ‘आर्थिक बर्ष २०७६÷७७ मा संचालित योजनाहरुको र भाबी योजनाको बारेमा स्थानीयहरुसग सवाल जवाफ हुने छ ।’ कोरोना महामारीको समयलाई मध्यनजर गर्दै वडाले अनलाइन मिडिया र टेलिभिजनबाट प्रतक्ष्य प्रशारण गर्ने गरि व्यवस्था गरिएको वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले बताए। उहाले भने सम्भबत यस बर्षको सार्बजनिक सुनुवाइमा गोकर्णेश्वर नगरपालिका वडा ३  पहिलो हुने छ ।’ सार्वजनिक सुनुवाईको मिति यहि माघ २५  गते बिहान ११ बजे राखिएको वडाले बिज्ञप्तिमा जनाएको छ ।

May be an image of पाठ



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39SWZwP via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.