Loading...
Loading...
सर्वोच्चमा विचाराधीन मुद्दामा पार्टीले कुनै दबाब दिँदैन : सभापति देउवा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कुनै किसिमको दबाब नदिने बताएका छन् ।

देउवाले पर्वतमा आयोजित हरिदत्त तिवारीको १८औं स्मृति सभामा सम्बोधन गर्दै कांग्रेसले स्वतन्त्र न्यायपालिकाको मान्यता बोकेकाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई दबाब नदिने बताएका हुन् ।

उनले भने, ‘कांग्रेस न्यायपालिका स्वतन्त्र भएको चाहन्छ । न्यायपालिकामा हस्तक्षेप गर्नहुँदैन । पार्टीले सर्वोच्चलाई विचाराधीन मुद्दामा यो गर ऊ गर भन्दैन । अदालतले नियम, कानुन र ऐन हेर्छ ।’

त्यस्तै, देउवाले प्रधानमन्त्री केपाी शर्मा ओलीले वैशाखमा निर्वाचन गर्ने गरी प्रतिनिधिसभा विघटन नगरेको दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गर्दैनन्, निवार्चन गराउन प्रतिनिधिसभा विघटन गरेका होइनन् ।’ उनले कार्यकर्ता एक भएर बलियो पार्टी निर्माण गर्नुपर्ने बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bNSWD0 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.