Loading...
Loading...
नारायणकाजीको आरोप : ‘अदालत र निर्वाचन आयोगनै ओलीको मिलेमतोमा छ’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डमाधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली, निर्वाचन आयोग र सर्वोच्च अदालतमाथि गम्भीर आरोप लगाएका छन् ।

काठमाडौंमा नेपाल बुद्धिजिवी परिषद्को कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गनुअघि सर्वोच्च अदालत र निर्वाचन आयोगमा मिलेमतो गरेको अर्थात सेटिङ गरेको आरोप लगाएका हुन् ।

श्रेष्ठले अहिलेको प्रतिगमनले संविधाननै खानसक्ने भन्दै संवैधानिक निकायहरुले स्वतन्त्र रुपमा काम गर्नुपर्ने र कसैको दवावमा पर्न नहुने बताए । उनले संसद विघटनको व्याख्या गर्न अदालतलाई कुनै ठूलो समस्या नभएको बताए ।

तर, अहिलेको परिस्थिति र प्रधानमन्त्रीको अभिव्यक्तिहरुले गर्दा अदालत र आयोगमा पनि मिलेमतो छ कि भन्ने आशंका उब्जिएको श्रेष्ठले बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nTbepb via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.