Loading...
Loading...
‘एमाले’ नामको पार्टी दर्ताका लागि निवेदन, राजनीति उथलपुथलको संकेत
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । राजनीतिक अस्थिरताले चरम रुप लिएको बेला फेरि अर्काे घटनाले नेकपामा खैलाबैला मच्चिएको छ । घटना के हो भने, निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको छ । दुई दिनअघि पार्टी दर्ताका लागि निवेदन परेको आयोगले जनाएको छ ।

झापा निवासी सन्ध्या तिवारी भन्ने व्यक्तिले एमाले नामको पार्टी दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।

एमाले नामको नयाँ पार्टी दर्ताका लागि निवेदन परेपछि नेकपा बैठकमा यसबारे छलफल भएको छ । बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले दर्ताको विषयमा प्रश्न उठाएका छन् ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कसले, किन दर्ता गर्न लागेको हो? भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए।

तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर २०७५ साल जेठ ३ गते नेकपा बनेको थियो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2BhRRE1 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.