Loading...
Loading...
राष्ट्रपतिको पोल्यान्ड भ्रमण स्वीकृत
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको पोल्यान्ड भ्रमण स्वीकृत गरेको छ ।

सम्मेलन क्याटाविससहरमा यही मंसिर १६ देखि२८ गतेसम्म हुनेछ।  राष्ट्रपति भण्डारी मंसिर १८ र १९ गते सम्मेलनमा सहभागी भइ सम्बोधन गर्ने बताए।

राष्ट्रपति भण्डारीसहित वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसदहरुलगायत मंसिर १५ मा पोल्याण्ड हिँड्नेछन्।
जर्मनीको बोनमा मुख्यालय रहेको यूएनएफसीसीसीले नेपालसहित महासन्धिका १ सय ९७ वटै मुलुकका राष्ट्रप्रमुखलाई सम्मेलनमा सहभागी हुन निम्ता दिएको थियो।

नेपाल सन् १९९२ मा उक्त महासन्धिमा हस्ताक्षर गरेर सदस्य बनेको हो। अहिले वन तथा वातावरण यसको फोकल मन्त्रालय हो। सम्मेलनमा नेपालबाट वन तथा वातावरण मन्त्रालयबाट मन्त्री र जलवायु परिवर्तन हेर्ने फोकल व्यक्ति, जलवायु वार्तामा सहभागी हुने विशेषज्ञलगायत सहभागी हुने गरेका छन्।

त्यस्तै, जलवायु परिवर्तनका कारण प्रत्यक्ष जोखिममा परेका देशले जोखिम तथा हानि–नोक्सानी (लस एन्ड ड्यामेज)  न्यूनीकरण गर्न आर्थिक सहयोग पाउनुपर्ने मुद्दालाई जोडदार रूपमा उठाउने गरिएको छ। नेपाल जलवायु परिवर्तनको जोखिमका हिसाबले विश्वमै चौथो स्थानमा पर्छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Q8W56T via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.