Loading...
Loading...
पूर्वप्रधानमन्त्री नेपालका सुरक्षाकर्मीलाई बालुवाटार प्रवेशमा रोक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ । सोमबार साँझ नेकपा एमालेको स्थायी समिति बैठकमा भाग लिन गएका नेपालको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पछुवा गाडीलाई बालुवाटारको दुई नम्बर गेटमा रोकिएको हो ।

बा २ झ ३६० नम्बरको गाडीलाई प्रधानन्त्री निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले रोकेका हुन । गाडी रोकेपछि सशस्त्र प्रहरी र जनपद प्रहरीको बीचमा केहबेर भनाभन समेत भएको थियो । सशस्त्र प्रहरीको सुरक्षाकर्मी माथि निवासमा खटिएका सुरक्षकर्मी जाइलागेपछि केहीबेर असामान्य स्थिति उत्पन्न भएको थियो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IXv0vx via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.