Loading...
Loading...
राष्ट्रपतिको शपथबारे रिट निवेदन खारेज
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको शपथको वैधतामाथि प्रश्न उठाई दायर भएको रिट निवेदनलाई सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले गत चैत १४ गते अधिवक्ताहरु हेममणी सुवेदी र नारायण खरेलले दर्ता गरेको निवेदन खारेज गरेको हो ।

गत फागुन ३० गते न्यायपरिषदले पत्र पठाई निवर्तमान प्रधानन्यायाधीश पराजुली गत साउन २१ गते नै पदमुक्त भइसकेको जानकारी गराएको थियो। तर त्यस्तो पत्राचारपछि समेत राष्ट्रपति कार्यालयले पदमा नरहेका निवर्तमान प्रधानन्यायाधीश पराजुलीबाट शपथ खुवाएको भन्दै त्यसको खारेजीको माग सहित सर्वोच्च अदालतमा निवेदन परेको हो।

उनीहरुले राष्ट्रपतिले फेरि शपथ लिनका लागि आदेश जारी हुनुपर्ने र त्यतिञ्जेल कामकारवाही रोक्न अन्तरिम आदेशको माग गरेका थिए।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HHgNn3 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.