विमानस्थल र भैरहवा अध्यागमनमा माइन्ड डिभाइस जडान
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ। नेपाल प्रहरीले प्रहरी खोजीमा रहेका व्यक्तिलाई आवतजावत गर्न नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अध्यागमनमा माइन्ड डिभाइस जडान गरेको छ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहकार्यमा प्रहरीले बिहीबारदेखि विमानस्थल र भैरहवाको अध्यागमनमा डिभाइस जडान गरेको हो।
डिभाइसले प्रहरी खोजीमा रहेका, रेडक्रनर नोटिस जारी भएका व्यक्तिको पासपोर्टलाई ‘रिड’ गर्छ।
यसअघि कुनै व्यक्तिलाई पक्राउ गर्न वा आवजावतमा रोक लगाउन प्रहरीले अध्यागमनलाई पत्रमात्र काट्ने गरेको थियो। सोही पत्रलाई अध्यागमनले आफ्नो डाटामा राख्ने गरेको थियो।
त्यसरी काम गर्दा प्रभावकारी नभएको र अपराधीहरू सहजै विमानस्थलबाट आवतजावत गर्ने भएकाले प्रहरीले उक्त डिभाइस जडान गरेको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HOmMq7 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

