‘स्मार्ट लाइसेन्स’ लिन यसकारण कुर्नुपर्छ तीन महिना
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौं । यातायात व्यवस्था विभागको लापरबाहीले प्रयोगात्मक परीक्षा पास गरेका सेवाग्राहीले स्मार्ट सवारी लाइसेन्स लिन तीन महिना कुनुनपर्ने अवस्था आएको खबर आजको नागरिकमा छ ।
विभागले समयमै स्मार्ट कार्ड प्रिन्ट गर्ने व्यवस्था नगर्दा सोवाग्राहीले लामो समय कुर्नुपर्ने भएको हो ।
भएका चारवटा प्रिन्टर समेत नियमित सञ्चालनमा नआँउदा समस्या थप जटिल भएको विभागका एक अधिकृतले बताए ।
पर्याप्त तयारी र उपकरणविनै विभागले स्मार्ट लाइसेन्स जारी गर्दा सेवाग्राही मर्कामा परेका हुन् ।
विभागले उपत्यकासहित १३ वटा कार्यालयबाट स्मार्ट लाइसेन्स जारी गर्दै आएको जनाएको छ ।
The post ‘स्मार्ट लाइसेन्स’ लिन यसकारण कुर्नुपर्छ तीन महिना appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2w6YmoB via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
