Loading...
Loading...
कतै तपाई करोड पति त बन्नबाट टाढिनु भएको पो छ की ? जानकारी लिनुहोस कसरी करोडपती बन्ने !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

करोडपति बन्ने हरेक मान्छे को सपना हुन्छ । यहि पैसा को लागि दुनियाँ व्यस्त छ । हामी ले देखिरहेका छौ कि धनि बन्न का लागि जो कोहि पनि प्रयासरत छन् तर सबै बन्दैनन् । किन यस्तो हुन्छ त ? करोडपति अर्थात् धनि बन्नका लागि व्यक्ति मा बिशेष लक्षण अर्थात् केहि खस हुन आवश्यक छ हामी यहाँ यहि लक्षण हरु को बारेमा चर्चा गर्न गईरहेका छौ । यदि तपाई हरु पनि यो लक्षण हरु भित्र पर्नु भयो अर्थात् यी बिशेष लक्षण हरु तपाई हरु भित्र पनि छन् भने तपाई अवश्य करोडपति बन्नु हुनेछ । ढुक्क हुनुहोस

करोडपति बन्ने लक्षणहरु :

१. सानै उमेर देखि पैसा कमाउन सुरु गर्नु
करोडपति बन्ने लक्षण मा पहिलो लक्षण भनेको व्यक्ति सानै उमेर देखि पैसा कमाउन सुरु गर्नु हो | जो व्यक्ति सानै उमेर देखि पैसा कमाउन सुरु गर्छ त्यो भोलि भबिष्य करोडपति अरब पति बन्न सक्छ ।


२. अत्यधिक नतिजा को आशा राख्ने व्यक्ति :
जो व्यक्ति थोरै कुरा मा पनि धेरै प्रतिफल को अपेक्षा राख्दछ भोलि त्यो गएर करोडपति बन्न सक्दछ ।
३. सोचाई र गराई मा समानता
जो व्यक्ति को सोचाई अनि कार्य गर्ने शैली र काम को प्रकार समान हुन्छ त्यो व्यक्ति भोलि गएर करोडपति बन्न सक्दछ ।
४. छिटो निर्णय लिन सक्ने क्षमता
यदि कोहि सँग छिटो अर्थात् तुरुन्त निर्णय लिन सक्ने क्षमता छ बहने त्यो मान्छे सफल हुन्छ ।


५.बचत भन्दा पनि कमाई मा ध्यान दिने मान्छे
संसार मा कतिपए यस्ता मान्छे हरु छन् जो कमाई भन्दा बचत लाई महत्व दिन्छन तर सबै को आफ्नै दृष्टिकोण हरु हुन्छ । शास्त्र एवं अनुसन्धान का अनुसार जो व्यक्ति बचत भन्दा पनि कमाई अर्थात् कमाउने कुरा लाई बढी ध्यान दिन्छ र त्यो कुरा मा लागि पर्दछ त्यो व्यक्ति छिटै करोडपति बन्दछ |
६. अवश्यकता परेको कुरा हरु मा मात्र खर्च गर्ने
जो व्यक्ति आफ्नो आवश्यकता को लागि मात्र खर्च गर्दछ र फाल्तु शोखिन कुरा हरु मा खर्च गर्दैन त्यो व्यक्ति भोलि करोडपति बन्ने पक्का हुन्छ । त्यसले जिन्दगि मा सधै पैसा को अभाव झेल्न पर्दैन ।
७. वर्तमान र भबिष्य को बारेमा ख्याल गर्ने
जो व्यक्ति बर्तमान र भबिष्य लाई ख्याल गर्दछ त्यो व्यक्ति करोडपति बन्न सक्दछ | जो व्यक्ति भोलि को विषय मा ख्याल नै गर्दैन त्यस्तो व्यक्ति लाई कुनै चिट्ठा पर्यो भने मात्र हो नभए त्यो मान्छे धनि बन्ने सम्भावना एकदम कम हुन्छ ।
८.लक्ष्य लाई पछ्याउने
जो व्यक्ति आफ्नो लक्ष्य लाई पछ्याई रहेका हुन्छन त्यस्ता व्यक्ति भोलि गएर सफल हुन्छन र सफलता नै सम्पति हो ।


९. आशाबादी
जो व्यक्ति एकदम आशाबादी हुन्छन/रहन्छन अर्थात् कुनै पनि कुरा मा निराशा हुदैनन् त्यस्ता व्यक्ति अवश्य सफल रहन्छन ।
१०. आफु ले आफु लाई चिन्नु
जो व्यक्ति आफ्नो हैसियत लाई बुझेका हुन्छन त्यस्ता व्यक्ति भोलि गएर सफल हुन्छन ।

यी लक्षण हरु ले के प्रष्ट पार्दछ भने तपाई मा सोच ठुलो हुनु पर्छ काम मा जिम्मेवारी बहन गर्न सक्नु मेहनती हुनु र जुनसुकै परिस्थितिमा पनि नआत्तीनु ।
अतः तपाई को सपना एकदिन अवश्य पुरा हुनेछ ।

The post कतै तपाई करोड पति त बन्नबाट टाढिनु भएको पो छ की ? जानकारी लिनुहोस कसरी करोडपती बन्ने ! appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2v3YhNC
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.