Loading...
Loading...
गायक अभिजितको समर्थनमा सोनु निगमले छोडे ट्विटर !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१० जेठ, एजेन्सी । बलिउड गायक अभिजीत भट्टाचार्यको ट्विटर एकाउन्ट मंगलबार बन्द गरिएको छ, जसको समर्थनमा अर्का गायक सोनु निगमले पनि ट्विटर छोडेका छन् ।

सोनु निगमले बुधवार लगातार २४ वटा ट्विट गर्दै ट्विटर छोड्ने कुरा गरेका थिए । सोनुले भने, ‘म ट्विटरको विरुद्धमा छैन । एकतर्फी लाजबाट दिक्क भएर ट्विटर छोड्दैछु । यस्तो ठाउँ रहिरहँदैन, जसले बिष फैलाइरहेको छ । मलाई मुस्लिम विरोधी भन्न थालिएको छ ।’

सोनु निगमले २४ ट्विटमा अभिजितको समर्थनमा लेखेका थिए, ‘साच्चै ? उनीहरुले अभिजीतको अकाउन्ट सस्पेन्ड गरिदिए ? किन ? यो हिसाबले त ९० प्रतिशत ट्विटर अकाउन्ट बन्द हुनुपथ्र्यो, किनकि त्यसमा पनि गाली, गलौज, धम्कीहरु र कट्टरवादी जस्तो कुराहरु लेखिन्छन् ।’

गत सोमबारका दिन गायक अभिजीतले ‘जेएनयू विद्यार्थीका नेता शेहला राशिद र अरुन्धती रायलगायत महिला विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि उनको ट्विटर एकाउन्ट नै ब्लक गरिदिइयो । उनको नामको ट्विटर अकाउन्टमा ‘क्लिक’ गर्दा अकाउन्ट सस्पेन्डेड दिखिएको छ । यद्यपी, अभिजीतको ट्विटर अकाउन्टलाई केही दिनका लागि मात्रै वा सँधैका लागि बन्द गरिएको हो, अहिले केही पनि स्पष्ट भइसकेको छैन ।

Advertisements

The post गायक अभिजितको समर्थनमा सोनु निगमले छोडे ट्विटर ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rSIsrY
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.