देवीसँगको मत अन्तर घटाउँदै रेणु, यस्तो छ पछिल्लो अवस्था
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
चितवन, जेठ १० । माओवादी/कांग्रेस गठबन्धनमा भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनेकी रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लगेकी छन्।
१२ नम्बर वडाको मतगणना सकिँदा ३८ सय नाघेको रेणु र देवीबीचको अन्तर १३ नम्बर वडा सकिएर २६ नम्बर वडाको मत गणना भइरहँदा २८ सय १५ मा झरेको छ। बिहान साढे ७ बजेसम्मको मत परिणामअनुसार देवीले २७ हजार ८ सय ३२ र रेणुले २५ हजार १७ मत ल्याएका छन्।
२६ नम्बर वडाको अध्यक्षमा माओवादी उम्मेदवारले १२०९ र कांग्रेस उम्मेदवारले १०९१ मत ल्याएका छन्। यस वडामा माओवादी उम्मेदवारलाई एमालेको समर्थन छ।
The post देवीसँगको मत अन्तर घटाउँदै रेणु, यस्तो छ पछिल्लो अवस्था appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rRWFFw
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
