कालिकोटको नरहरिनाथमा अध्यक्षमा एमालेका धीरबहादुर बिष्ट निर्वाचित
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
कालिकोट, जेठ १० । कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा एमालेका धीरबहादुर बिष्ट निर्वाचित भएका छन्। कांग्रेसका मीनबहादुर बोगटीलाई २३२ मत अन्तरले हराउँदै बिष्ट अध्यक्ष पदमा विजयी भएका हुन्।
उनले २४६०मत पाए। माओवादी केन्द्रका मनशोभा बुढा पाँच मतअन्तरले उपाध्यक्ष निर्वाचित भइन्। उनले २२४९ मत पाइन् भने कांग्रेसकी सुशीला शाहीले २२४३ मत ल्याइन् ।
वडाहरूमा भने मिश्रित परिणाम आएको छ। वडा नं.१, ३, ८ र ९ मा अध्यक्षमा एमाले, ५, ६ र ७ मा माओवादी केन्द्र तथा २ र ४ मा कांग्रेस विजयी भएका छन्। कालिकोटका ९ मध्ये ५ मा माओवादी केन्द्र, ३ मा एमाले र एक गाउँपालिकामा कांग्रेस विजयी भएका छन्।
The post कालिकोटको नरहरिनाथमा अध्यक्षमा एमालेका धीरबहादुर बिष्ट निर्वाचित appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2q9BRgg
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
