हेटौंडा उपमहानगरको पछिल्लो अपडेट
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
हेटौंडा , जेठ १० । हेटौंडा उपमहानगरपालिकाको मेयरको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार हरिबहादुर महतले अग्रता कायमै राखेका छन्।
अहिले बिहान १० बजेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार उनले २१९५७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार आनन्द पराजुलीले २१ हजार ३ सय ९२ मतले पछ्याइरहेका छन्।
The post हेटौंडा उपमहानगरको पछिल्लो अपडेट appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2ryKEs1
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
