Loading...
Loading...
चीनमा ‘दंगल’ले रच्यो नयाँ इतिहास, यति कमायो !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ जेठ, एजेन्सी । अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ले चीनमा नयाँ इतिहास बनाएको छ । फिल्मले एक अरब युआन अर्थात् एक हजार करोड भारु कमाई गरेको छ ।

चीनको धेरै फिल्म हलसँग जोडिएको एक चर्चित टिकट वेबसाइट ‘माओयान जो’का अनुसार, ‘दंगल’को कमाई एक अरब युआनभन्दा बढी भएको छ । यसका साथै चीनको फिल्म उद्योगको इतिहासमा ३२ फिल्मको विशेष क्लबमा सहभागी भएको छ । कुनै पनि भारतीय फिल्मका लागि यो सफलता अभूतपूर्व रहेको फिल्म चीनमा भारतीय फिल्म वितरकले बताएका छन् ।

चीनमा अहिले फिल्म ‘पायरेट्स अफ क्यारिबियन पांच’ले पहिलो स्थान लिएको छ, त्यस्तै ‘दंगल’ले दोस्रो स्थान ओगटेको छ । दंगल अहिले चीनका ९ सय स्क्रिनमा चलिरहेको छ । चीनको बक्स अफिसमा यस सफलताको अर्थ विश्वमै सबैभन्दा बढी कमाई हुन्छ ।

यति मात्रै होइन, चीनमा आमिर खान ६.५५ लाख फलोअर्सको साथमा सामाजिक सञ्जालमा स्टार बनेका छन् । चीनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा चर्चित आमिर खान बनेको पनि खबर आइसकेको छ ।

Advertisements

The post चीनमा ‘दंगल’ले रच्यो नयाँ इतिहास, यति कमायो ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qELoHH
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.