Loading...
Loading...
फिल्म ‘बहन होगी तेरी’का निर्देशक र प्रोड्युसर पक्राउ !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ जेठ, एजेन्सी ।

राजकुमार राव र श्रुति हसन अभिनित फिल्म ‘बहन होगी तेरी’का निर्देशक अजय कुमार पन्नालाल र प्रोड्युसर टोनी डिसूजा विवादमा फँसेका छन् । दुवैमाथि धार्मिक भावना भड्काएको आरोप लागेको छ, त्यसैले दुवैलाई गिरफ्तार गरिएको छ ।

४ एप्रिलमा फिल्मको पोस्टर सार्वजनिक भएको थियो, जसमा राजकुमार राव भगवान शिवको अवतारमा मोटरसाइकलमा बसिरहेका देखिन्छन् । खबर अनुसार, प्रोड्युसर टोनी डिसुजालाई धार्मिक भावना भड्काएको आरोपमा गिरफ्तार गरिएको छ । वकिलले चाँडै यसबारे आधिकारिक सूचना दिने बताइएको छ । फिल्म आगामी ९ जुनमा रिलिज हुँदैछ ।

Advertisements

The post फिल्म ‘बहन होगी तेरी’का निर्देशक र प्रोड्युसर पक्राउ ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qp3vSN
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.