Loading...
Loading...
शाहरुख खान र ब्रान्ड पिट मिलेर बनाउँदैछन् फिल्म !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ जेठ, एजेन्सी ।

हालै हलिउड सुपरस्टार ब्रान्ड पिट भारत आएका थिए र उनले शाहरुख खानसँग निकै लामो समय बिताए । उनीहरुबीच निक्कै राम्रो मित्रताको सम्बन्ध रहेको बताइन्छ ।

यस्तै, यदि खबरलाई मान्ने हो भने, दुई चर्चित अभिनेताले आफ्नो मित्रतालाई एक अर्को खुड्किलामाथि पुर्याउँदैछन् । यद्यपी, यस कुनै आधिकारिक घाषणा भने भएको छैन । तर, चर्चाको  अनुसार यी दुई अभिनेता एउटै फिल्ममा काम गर्ने योजना बनाईरहेका छन् । यो ब्राड पिट र शाहरुखको संयुक्त उत्पादन हुनेछ ।

यदि शाहरुख र ब्राड एउटै फिल्ममा काम गरे पनि सँगै नदेखिन सक्छन् र फिल्म बलिउड वा हलिउड कुन हुने थाहा भएको छैन । त्यस्तै, ब्राड पिट शाहरुखसँग आफूँ फिल्मका गीतमा गीत गाउँने र नाच्न नसक्ने बताएका छन् । शाहरुखका अनुसार, अन्तराष्ट्रिय स्तरका कलाकारहरु बलिउडमा आउँन फिल्मको गीत र नृत्यका बाधा बन्ने गर्छ । दुवै कलाकार फरक–फरक समुदायका लागि मिलेर एउटै फिल्लमा काम गर्नेछन्, जसमा बलिउड र हलिउड दुवै फिल्मको बिशेषता उपलब्ध हुन्छ ।

Advertisements

The post शाहरुख खान र ब्रान्ड पिट मिलेर बनाउँदैछन् फिल्म ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2r0YrXv
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.