Loading...
Loading...
आलियालाई ज्यान मार्ने धम्की, फोन गरेर फिरौती मागियो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१९ फागुन, काठमाडौं।

महेश भट्ट र उनको परिवारसंग फिरौती माग्दै ज्यान मार्ने धम्की दिइएको भारतीय मिडियाले खबर छापेका छन्। महेशलाई फोन गर्नेले उनकी पत्नी सोनी राजदान र छोरी आलिया भट्टलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ। फोन गर्नेले उनीसंग ५० लाख भारु मागेको भनिएको छ। भट्ट परिवारले प्रहरीमा उजुरी दिएपछि एक व्यक्ति पक्राउ गरेको छ।

भारतको उत्तर प्रदेशबाट उनलाई फोन आएको थियो। मेहशलाई ह्वाट्सएपमा फोन आएको थियो। सुरुमा गम्भीर रुपले नलिएका महेशले पटक पटक म्यासेज आउन थालेपछि प्रहरी गुहारेका थिए।

सन् २०१५ मा पनि महेशको परिवारलाई धम्की आएको थियो। सो बखत प्रहरीले १२ जना पक्राउ गरेको थियो।

The post आलियालाई ज्यान मार्ने धम्की, फोन गरेर फिरौती मागियो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2lfgWWF
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.