Loading...
Loading...
लेखा समितिले दियो फास्ट ट्रयाक समयमै सक्न यस्तो निर्देशन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ,१८ फागुन । संसदको सार्वजनिक लेखा समितिले आर्थिक बर्ष २०७६–७७ भित्र फास्ट ट्रयाक निमार्ण सक्ने गरी कार्ययोजना बनाई काम सक्न सरकारलाई निर्देशन दिएको छ ।
संसद सचिवालयमा मंगलबार बसेको समितिको बैठकले चालू आर्थिक बर्षमा बोलपत्र आह्वान गरी ठेक्का सम्पन्न गर्न समेत भौतिक योजना तथा निमार्ण मन्त्रालयलाई निर्देशन दिएको हो ।

नेपाल सरकारले नै यो आयोजना निमार्ण गर्ने भएकोले आर्थिक स्रोतको व्यवस्थापन गर्न अर्थमन्त्रालयलाई पनि निर्देशन दिएको छ ।
यस्तै फास्ट ट्रयाकमा अन्र्तगत परेको जग्गाको मुआब्जा बिवरण गर्दा न्यायोचित मापदण्ड तयार गरी चालु आर्थिक बर्षमै सम्पूर्ण जग्गाको मुअब्जा वितरण काम सक्न निर्देशन दिएको छ ।
यस्तै समितिले हरेक महिना भएको कामको प्रगति विवरण समितिमा पठाउन पनि निर्देशन दिएको छ ।

The post लेखा समितिले दियो फास्ट ट्रयाक समयमै सक्न यस्तो निर्देशन appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2m5eBgd via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.