Loading...
Loading...
विराटको खास मागले अनुष्का चिढिइन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१९ असोज, एजेन्सी।

अनुष्का शर्मा र विराट कोहलीको सम्बन्ध अझै संकटमै छ। दुवैले कहिल्यै पनि आफ्नो सम्बन्ध स्पष्ट रुपमा स्वीकारेका थिएनन्। फेरी अनि यो जोडीको सम्बन्धमा अर्को दरार आएका खबर आएको छ।birat-anushka-9105498

केही पहिले खटपट पछि प्याचअप भएको थियो। विराट अनुष्कालाई भेट्न सुटिङ स्थलमै जाने गर्थे।

विराट अनुष्कासंग विवाह गर्न चाहन्छन्। तर अनुष्का यसको लागि तयार छैनन्। उनी आफ्नो फिल्मी करिअरमा फोकस गर्न चाहन्छिन्। यहि विषयमा यी दुई बिच खटपट चलेको छ।

विराट चाहन्छन् कि अनुष्का एक्टिङबाट दुरी बनाउन् जुन अनुष्कालाई विल्कुल मन्जुर छैन। अनुष्का छिट्टै करन जोहरको फिल्म ‘ए दिल हे मुश्किल’मा देखिने छिन्।

यो पढ्नुस्।

व्यक्तिगत प्रश्न सोध्नेलाई अनुष्काले दिइन मुखभरीको जवाफ

The post विराटको खास मागले अनुष्का चिढिइन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2dvEHTL
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.