Loading...
Loading...
पुरुषोत्तम र अनुले दुबईमा हंगामा गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

ताजाखबर। अङ्ग्रेजी नया बर्ष २०१६ को उपलक्ष्यमा (एन.ए.जी) केन्द्रीय समिती र (एनआरएन) क्षेत्रीय समिति युएई फुजेराको आयोजनामा हुन लागेको वृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालबाट लोक गायक पुरुषोत्तम पौडेल र गायिका अनु ढकाल वुधबार बिहान युएई पुगेका छन् ।

बुधबार बिहान (एन.ए.जी)का संरक्षक रतन थापा, (एनआरएन) फुजेरा क्षेत्रका कार्यबाहक अध्यक्ष सागर लुइँटेल, (एन.ए.जी)का दुबई समितीका अध्यक्ष श्री राम प्रसाद ढकाल, (एन.ए.जी) केन्द्रिय सह कोषअध्यक्ष श्री लक्षमण पौडेल, (एन.ए.जी) सारजा समिती उपाध्यक्ष बिष्णु कान्त घिमिरे र कोषअध्यक्ष तारा प्रसाद पाण्डे लगायतले सारजाह अन्तरास्ट्रिय विमानस्थलमा पुगेर उनीहरुलाई स्वागत गरेका थिए ।

uae

उक्त दिन नेपाली टोपी दिवस पनि परेको हुँदा टोपी दिवस पनि मनाउनको लागि जतिसक्दो नेपाली टोपीमा उपस्थित हुन अनुरोध गरिएको कुरा (एन.ए.जी)का संरक्षक श्री रतन थापाले बताए । साथै उक्त्त कार्यक्रममा दुबई सारजाह, रसअल खेमा र अज्मानबाट समेत उल्लेख्य दर्शकको उपस्थित हुने एनआरएन फुजेरा क्षेत्रीय समितीका सचिव शेर सुनारले बताए ।

यहि आउँदो शुक्रबार हुने उक्त्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैसकेको र तयारी को लागि (एन.ए.जी.) र (एनआरएन) टिम फुजेरा लगायत (एन.ए.जी) दुबई, सारजाह समिती एनआरएन रसल्खेमा आफ्नो नियमित कामको बाबजुत पनि दिनरात खटिरहेका (एन.ए.जी.)का केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद अधिकारीले जानकारी दिए ।



# Source News from Entertainment – Taja Khabar http://bit.ly/1Om1Sxe

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.