Loading...
Loading...
विद्या वालन अस्पताल भर्ना, पत्थरी भएको आशंका
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी ।

बलिउड अभिनेत्री विद्या बालनका फ्यानहरुलाई नरामाइलो खवर छ । अभिनेत्री बालन विरामी भएपछि अस्पताल भर्ना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनलाई किड्नीमा पत्थरी भएको आशंकामा अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।

Vidya balan sad

विद्यालाई मुम्बइको हिन्दुजा अस्पतालमा राखिएको र डाक्टरले उनको उपचार गरिरहेको पनि समाचारमा उल्लेख छ ।

नयाँ वर्ष मनाउन देश बाहिर जाने तयारी गरिरहेको समयमा विद्या एक्कासी विरामी परेको बताइएको छ ।

नायिका विद्या बालनको वैवाहिक सम्बन्ध धरापमा

विद्या बालनले जन्मदिनमा दिइन सेक्सी पोज…(फोटोसहित)

बलिउडका सर्वाधिक सफल ८ अभिनेत्री (फोटो फिचर)

The post विद्या वालन अस्पताल भर्ना, पत्थरी भएको आशंका appeared first on Nepali Headlines.



from मनोरञ्जन – Nepali Headlines http://bit.ly/1Om2qTO
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.