यस्तो देश जहाँ सबै भाई एकै युवतीसँग गर्छन् विहे ! यसरी मनाउँछन् हनिमुन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
एजेन्सी । विश्वमा भएका हरेक देशमा भिन्न भिन्न परम्परा रहेका छन् ।तर, कुनैकुनै निकै अनौठा परम्परा छन् जून हाम्रो समाजले कल्पना गरेको हुँदैन् । यस्तै परम्परा भारतको हिमाञ्चल प्रदेशमा भेटिएको छ । हिमाञ्चलको कित्रौर क्षेत्रमा एक युवतीको विवाह परिवार सबै (साक्कै) भाइसँग एकसाथ हुनेगर्छ ।
यहाँका बासिन्दा यो प्रथालाई महाभारका पाण्डवको अज्ञातवासँग जोड्छन् । यहाँ आजपनि बहुपति विवाह गरिन्छ । उमेर पुगेका युवतीको विवाह एकै परिवारका साक्कै भाईसँग एकसाथ गरिन्छ । सबै एकै परिवारका साथ एकै घरमा बस्छन् । यदि कुनै महिलाका श्रीमानहरुमध्ये कुनै एक मृत्यु भएमा महिलाहरु दुःख मान्दैनन् ।
विवाहपछि यहाँको संस्कार एउटा टोपीमा निर्भर रहन्छ । कुनै परिवारमा पाँच भाई छन् । सबैको विवाह एकै महिलासँग भयो । यदि पाँच भाईमध्ये कुनै एक श्रीमतीसँग कोठामा छन् भने उनी ढोका बाहिर आफ्नो टोपी राख्छन् । भाईहरुमा मान मर्यादा यति हुन्छ की जबसम्म टोपी ढोका अगाडि राखिएको हुन्छ तब सम्म अर्काे भाई कोठाभित्र जान सक्दैन् । यहाँका परिवारमा महिलाहरु घरको मुखिया हुन्छन् ।
श्रीमती यौन सम्बन्ध राख्नुपरेमा पनि भाईहरु पालो कुर्छन् । अध्याधिक चिसो हुने यो ठाउँमा महिलाहरु अधिकांश समय घरमै बस्छन् ।
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement