Loading...
Loading...
श्रीमतीको नजिक बस्न नपाइने अनौठो रेष्टुरेन्ट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
पाकिस्तानको कराँचीस्थित म्याकडोनाल्ड रेष्टुरेन्टको एक शाखामा यस्तो नियम छ । तपाइँ त्यहाँ गएर यदि आफ्नी श्रीमतीसँगै बस्नुभयो भने रेष्टुराँका कर्मचारीले तपाइँलाई तत्कालै त्यहाँबाट हटाइदिन्छन् ।उक्त रेष्टुराँका म्यानेजरका अनुसार यसरी पति पत्नीले सँगै बसेर रेष्टुराँमा खाँदा त्यसले इस्लामिक पारिवारिक मूल्यमा नकारात्मक असर पुग्दछ ।
image
उक्त रेष्टुराँमा श्रीमतीसँग गएका एकजना मानिस नोमन अन्सारीको हवाला दिँदै एक अनलाइनले बताए अनुसार उनी श्रीमतीसँगै बसेर श्रीमतीको काँधमा हात राख्ने बित्तिकै रेष्टुराँका कर्मचारी आएर उनलाई तत्कालै त्यहाँबाट उठेर अर्को कुर्सीमा बस्न अह्राएछन् ।
अन्सारी रेष्टुराँका म्यानेजरलाई म मेरो श्रीमतीसँगै किन बस्न नपाउने ? भनेर सोध्दा म्यानेजरले उक्त रेष्टुराँ पारिवारिक रेष्टुराँ भएको बताए । आफुहरु विवाहित भएको दाबी पेस गर्दापनि उनलाई सँगै बस्ने अनुमति दिइएन ।

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.