किशोर पुन पासाङ उपराष्ट्रपतिमा निर्वाचित
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौँ, १४ कात्तिक । नन्द किशोर पुन पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । पासाङले ३२५ मत पाएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् । शनिबार भएको मतदानमा ५४६ मत खसेको थियो । जसमा १० मत बदर भएको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
