चार वटा ट्यांकर रसुवागढी हुँदै केरुङ प्रवेश
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
चिनियाँ तेल लिनका लागि काठमाडौंबाट आएका १२ मध्ये ४ ट्यांकर आज रसुवागढी नाका हुँदै केरुङ प्रवेश गरेका छन् । आज तेल भर्न नभ्याइने भन्दै अन्य ट्यांकरलाई प्रवेश दिइएको छैन् । हिजो काठमाडौंबाट हिंडेको १२ वटा ट्यांकर राति रसुवाको टिमुरेमा बसेर आज बिहान रसुवागढी आइपुगेका हुन् । मधेस आन्दोलनलाई कारण देखाउँदै भारतीय पक्षले तेल पूरा परिमाणमा तेल नदिएपछि नेपाल आयल कर्पोरेसनले चीनसँग तेल ल्याउने सम्झौता गरिसकेको छ । चीन सरकारले अनुदानस्वरुप दिन लागेको १३ लाख लिटर इन्धनको पहिलो खेप लिन १२ वटा ट्यांकर पठाइएको हो ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
