Loading...
Loading...
मधेसी मोर्चासँग परिणाममुखी वार्ताको तयारी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१५ कात्तिक, काठमाडौं । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच आइतबार वार्ता हुँदैछ ।
सरकार र आन्दोलनरत दुवै तर्फले आजको वार्तालाई निर्णायक र परिणाममुखी बनाउने तयारी गरेका छन् ।आइतबारको वार्ताको तयारी स्वरुप शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जनकपुरमा बसेको थियो । आज पनि सरकारसँग वार्तामा बस्नुअघि छलफल गर्ने मोर्चाले जनाएको छ ।

Capture
आफूहरुले सरकारसँग धेरैपटक छलफल गरेको भन्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चा आजको वार्तालाई निर्णायक बनाउने पक्षमा छ यसको निर्भर सरकारमा रहने बताएका छन् । समस्या समाधान गर्नेगरी सरकारी वार्ता टोली प्रस्तुत भए वार्ताले निकास निकाल्ने यादवले बताए ।
सरकारी वार्ता टोलीका सदस्य कानुनमन्त्री खरेलले वार्तालाई परिणाममुखी बनाउन वार्ता र संवादबाटै सहमतिका आधारमा समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.