Loading...
Loading...
चीनले अनुदानमा दिएको पेट्रोल नेपाल भित्रियो, २७ हजार लिटर आज काठमाडौं आइपुग्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

कार्तिक १५, २०७२- चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिएर नेपाली ट्यांकरहरु गएराति साढे ९ बजे रसुवाको रसुवागढी नाका भित्रिएको छ । नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता दिपक बराल सहितको टोली र ३ वटा पेट्रोल बोकेका ट्यांकर रसुवा भित्रिएको हो ।

Capture
बाक्लो हिउँ परेका कारण पेट्रोल आउन ढिलाई भएको निगमका प्रवक्ता दिपक बरालले बताए । चीनको केरुङ भन्दा ४ किलोमिटरमाथिबाट नेपाली ट्यांकरले पट्रोलियम पदार्थ भरेका थिए । आजआइतबार २७ हजार लिटर पेट्रोल बोकेर ती ट्यांकर काठमाडौंस्थित थानकोट डिप्पोमा पुग्ने छन् ।

2'
शुक्रबार १२ ट्यांकर रसुवा आएका थिए । त्यसमध्ये चिनियाँ अधिकारीले शनिबार दिउँसो ३ वटा ट्यांकरलाई इन्धन भर्ने अनुमति दिएका थिए । चीनले केरुङमा १ सय मेट्रिकटन पेट्रोल ल्याएको छ ।मधेस आन्दोलनले पेट्रोलियम पदार्थ भित्र्याउन सहज नभएपछि नेपाल आयल निगमले चीनसँग इन्धन खरिद सम्झौता गरेर गरेर पेट्रोलियम पदार्थ ल्याउन थालेको हो । आज ९ वटा ट्यांकर इन्धन भर्न चीनको केरुङ जाने छन् । भरेर आएका पेट्रोलियम पदार्थका ट्यांकर सशस्त्र सीमा सुरक्षाबल र नेपाल प्रहरीले सुरक्षा दिएका छन् । चीनबाट यसरी पेट्रोलियम पदार्थ नेपालले ल्याइएको पहिलोपटक हो ।

3



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.