Loading...
Loading...
नयाँ मोडलको पल्सर मोटरसाईकल बजारमा | १ सय ५० ए एस लाई २ लाख ४९ हजार ९ सय पर्ने छ भने पल्सर २ सय ए एस लाई २ लाख ८४ हजार ९ सय बजार मुल्य
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

पोखरा, १७ साउन । बजाज कम्पनीको नयाँ मोडलको पल्सर मोटरसाईकल बजारमा ल्याएको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलासचन्द्र एण्ड कम्पनि प्रालिले आइतबार नयाँ मोडलका तिन वटा मोटरसाइकल बजारमा ल्याएको हो । बजाज कम्पनिले आईतवारबाट बजारमा ल्याएको पल्सर २ सय सिसी, पल्सर १ सय ५० ए एस र २ सय ए एस सिसीका नयाँ मोडलका मोटरसाइकलहरु बजारमा ल्याएको गण्डकी धौलागिरीका लागि आधरीकारीक विक्रेता इच्छाशक्ति अटोमोबाइल्सका प्रबन्धक इच्छामान बुद्धाचार्यले जानकारी दिनुभयो ।

motorcycle-650x488

https://www.youtube.com/watch?v=U_XVb6emLgA#t=20

बजारमा आएका पल्सर २ सय सिसीको मोटरसाईकल लाई रु ३ लाख ९९ हजार ९ सय पर्ने प्रबन्धक बुद्धाचार्यले बताउनुभयो । त्यस्तै पल्सर १ सय ५० ए एस लाई २ लाख ४९ हजार ९ सय पर्ने छ भने पल्सर २ सय ए एस लाई २ लाख ८४ हजार ९ सय बजार मुल्य पर्ने प्रबन्धक बुद्धाचार्यले बताउनु भयो । पल्सर मोटरसाईकलले १५ वर्ष पछि नयाँ मोडलको पल्सर मोटरसाइकल बजारमा ल्याएको हो ।

Capture

आईतवारबाट बजारमा आउँन लागेको पल्सर मोटरसाईकल नयाँ मोडलका भएकाल नयाँ जेनेरेसनहरुले मन पराउने बताईएको छ । बजाज कपनीले सन २००१ बाट नयाँ मोडलको पल्सर मोटर साईकल बजारमा ल्याएको थियो ।



## News source from Zoomnp http://bit.ly/1Dl3wMb
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.