सोमबार विहानै भुकम्पको धक्का महशुस
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
मिडिया एनपी, काठमाडौं २१ असार । दोलखालाई केन्द्रविन्दु बनाएर सोमबार पनि भूकम्पको एउटा पराकम्पन गएको छ । देशमा महाभुकम्प गएको ३ महिना लाग्नै लाग्दा पनि पराकम्पनको क्रम अजै रोेकिएको छैन ।
सोमबार १० बजेर ४८ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव ३ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा दोलखालाई नै केन्द्र बनाएर ४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको थियो ।
The post सोमबार विहानै भुकम्पको धक्का महशुस appeared first on Medianp.com.
- feed news from Medianp.com » समाचार http://bit.ly/1NHM4BH
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement