Loading...
Loading...
बिछोडको पीडा सहन नसकेर दुनियाँलाई देखाएर गरे आत्महत्या
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
online-suicide-547d97fd096d7_exlstकाठमाडौं । मानसिक बिरामी एक युवाले आत्महत्यको भिडियो सामाजिक सञ्जालमा प्रतक्ष्य प्रशारण गरेका छन् ।

दक्षिण चीनको सिचुआन प्रान्तका जेंग नाम गरेका युवाले आत्महत्याको प्रतक्ष्य भिडियो सार्वजनिक गरेपछि प्रहरीले खोजी गरेको थियो । प्रहरी सो स्थानमा पुग्दा उनी अचेत अवस्थामा पुगिसकेको प्रहरीले जनाएको छ ।



उपचारको लागि अस्पताल पुर्‍याउँदा उनको मृत्यु भैसकेको थियो ।



मर्नुभन्दा अगाडि उनले आफ्नो सामाजिक सञ्जालको एकाउण्टमा एक्लो भएको लेखेका छन् ।



उनले लेखेका छन् , ‘मैले संसार छोड्ने यसकारण निर्णय गरेकी मलाई बाँच्नुमा भन्दा मर्नुमा आनन्द हुन्छ । ’ उनले मनको पीडा भुलाउन लागूऔषध प्रयोग गर्ने गरेको बताएका छन् ।



उनकी हजुरआमाका अनुसार कसैको प्रेममा फसेको जेङले प्रेमको पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने बताएकी छिन् ।



उनी दुई वर्षको हुँदा आमा –बाबुको सम्बन्धविच्छेद भएको थियो । उनी हजुरआमासँग बस्दै आएका थिए ।



हजुरआमाले आत्महत्या नगर्न सल्लाह दिदा पनि उनले नटेरेको बुझिएको छ । एजेन्सीको सहयोगमा



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_938.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.