प्रहरी नायव निरीक्षक चोरी गर्दागर्दै पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
१२ पुस, बुटबल । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव निरीक्षक किरणबहादुर रानाभाट चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका छन् ।
रुपन्देहीको बुटवल ५ गोलपार्कस्थित छायाँ पोख्रेलको घरमा चोरी गर्न पसेका रानाभाट पक्राउ परेका हुन् ।
उनलाई घरकै सदस्यहरुले राति १२ बजे नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । एसपी राजेन्द्र ढकालले उनीमाथि बिभागीय कारवाही अघि बढाइएको जानकारी दिए ।
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/222429/
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement