Loading...
Loading...
१०००० मानिसहरूसंग सुतिसकेकी महिला विवाह गर्दै ..!
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं, पूर्व इलीट एस्कर्ट ग्वान्थ मोन्टेनीग्रो अहिले सम्म १० हजार मानिसहरूसंग सुतिसकेकी छन ।


उनले यस कुराको प्रमाण एउटा किताब नै लेखेर दिएकी छन । अब भने उनी विवाह गर्ने शुरमा छिन । उनले यो इच्छा गरेपछि संसारभरबाट सैयौंको संख्यामा विवाहका प्रस्तावहरू उनीसामु पुगेका छन ।

उनले बिबाहका बारेमा बताउँदै भनेकि छन कि उनले आफ्ना सबै बिकल्प खुल्ला राखेकी छन, तर उनी यो कुरा भने सुनिश्चित गर्न चाहन्छिन कि यो प्रस्ताव कुनै विक्षिप्त वा पागलका तर्फबाट भने नहोस । यसैले उनले यी प्रस्तावहरूलाइ गम्भीरतासंग विचार गर्नका लागी पढिरहेकी छन ।

डेली मेल अस्ट्रेलियाका लागी लेसा स्मिथ लेख्दछिन कि पूर्व इलीट एस्कर्ट्‍ले अहिले सम्म १० हजार ९१ जना मानिसहरूसंग सेक्स गरिसकेकी छन । जब उनको करिअर शीर्षमा थियो, त्यतिबेला उनले ५०० देखि १००० डलर सम्म यसका लागी शूल्क लिने गर्दथिन । तीन बर्ष अघि सेक्स इन्डस्ट्रीबाट रिटायर हुनु अघि उनले यस उद्योगमा १२ बर्ष बिताएकी थिइन ।

वर्षौसम्म उनले कसैका साथमा कुनै स्थायी सम्बन्ध बनाइनन, न त उनका ग्राहकहरूसंग उनको कुनै भावनात्मक सम्बन्ध रह्यो । तर अब भने मेलबर्नकी बासिन्दा ग्वान्थ प्रेमको नाता कायम गर्न चाहन्छिन । उनी कसैसंग विवाह गर्न चाहन्छिन । डेली मेल अस्ट्रेलियामा उनका बारेमा विगतमा स्टोरी छापिएपछि संसारभरबाट उनका लागी एक हजार बिबाहको प्रस्ताव आएका छन । उनको जीवनलाइ लिएर एक जना हलिउडका निर्माताले पनि रूची देखाएका छन ।

अहिले ३६ बर्षीय ग्वान्थ अहिले ती प्रस्तावहरूलाइ पढ्नमा समय बिताउन थालेकी छन । जसबाट उनी एक राम्रो मानिसलाइ मन पराउन सक्दछिन । स्मरणीय छ गत जुलाईमा उनले आफ्नो किताब ‘टेन थाउजेण्ड एण्ड काउन्टिंग’ को सार्वजनिकका बारेमा लेखेकी थिइन । जब उनले जिन्दगीमा सेटल हुन चाहेको बताएकी थिइन, त्यसपछि संसारभरनै हलचल मच्चिएको थियो । उनको अतीतलाइ वेवास्ता गर्दै सयौं मानिसहरूले उनलाइ विवाहको प्रस्ताव पठाएका थिए ।

यी चिठीहरूमा विभिन्न क्षेत्रका मानिसहरूमाले प्रस्ताव पठाएका छन । अब जसमा धेरैजसो अमेरिका, चीन, टर्की र पूर्वी यूरोपका देशहरूबाट आएका छन । अब उनको वैवाहिक जिवन बिताउने चाहना पुरा होला वा नहोला त्यसका लागी केही समय कुर्नैपर्ला ।source taja khabar



from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/12/blog-post_9881.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.