Loading...
Loading...
कट्रिना–रणवीरको नयाँ वर्ष लन्डनमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
Ranbir-Katrinaएजेन्सी – बलिउडमा प्रेम सम्बन्धमा रहेका तर अविवाहित प्रेमजोडीको कुरा गर्दा रणवीर कपुर र कट्रिना कैफको सधै चर्चा हुन्छ ।पछिल्लो समय ‘लिभिङ टुगेदर’ सुरु गरेको भनिएको यो जोडीले रोमान्सका लागि कुनै कसर बाँकी राख्दैन ।

कहिले समुन्द्री किनारमा अर्धनग्न अवस्थामा बिन्दास भएर रमाउने त कहिले विवाह नभइ हनिमुन कटेज पुग्ने यो जोडीले नयाँ वर्ष २०१५ लन्डनमा मनाउने भएको छ ।



चाँडै विवाह गर्ने चर्चा चलिरहेका बेला नयाँ वर्षको बहानामा यो जोडी लन्डन जानुलाइ महत्वका साथ हेरिएको छ ।कट्रिनाको घर लन्डन हो । कट्रिनाकी आमाले विवाहका लागि दवाव दिइरहेको र रणवीरलाई पनि भेटका लागि निम्त्याएका खबर सार्वजनिक भएका बेला यो जोडीको लन्डन यात्रा विशेष हुने बताइएको छ,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_997.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.