किन बिग्रियो निहिता–शोभराज सम्बन्ध ?
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
कुख्यात ‘विकिनी किलर’ चाल्र्स शोभराजको प्रेमकहानी ट्रयाजिडी उन्मुख छ । ६ वर्षअघि उनीसँगको प्रेम र विवाहका कारण संसारभरि चर्चाकी पात्र बनेकी निहिता विश्वास अहिले गुमनाम छिन् । पछिल्ला तीन वर्षदेखि त उनले शोभराजाई भेटेकी पनि छैनन् । उनी पछिल्लो समय शोभराजसँग प्रेम र विहेप्रति पश्चाताप गर्न थालेकी छन् ।
०६५ को दसैंमा आफूभन्दा ४५ वर्ष कान्छी निहितासँग टीका लगाएर शोभराजले जेलमै बिहे गरेका थिए । निहिता र शोभराजको मनमा एक–अर्काप्रति प्रेम अंकुराएको थियो ।
आफ्नो प्रेमबारे निहिताले सार्वजनिक रुपमा बोलेर संसारलाई नै चकित पारेकी थिइन् । शोभराजको प्रेममा उनी यति क्रेजी भएकी थिइन् कि सर्वोच्च अदालतको फैसलालाई नै चुनौती दिइन्,त्यही अभियोगमा निहिता प्रहरी हिरासतमा पनि पुग्नुपर्यो ।
आजको नयाँ पत्रिका आफ्नो खबरको अगाडि लेख्छ – शोभराजको प्रेममा त्यति आशक्त निहिताले पछिल्ला तीन वर्षमा उनलार्य भेटेकी पनि छैनन् । आमा शकुन्तलाका अनुसार पछिल्लो समय निहिता शोभराजलाई भेट्ने इच्छा नै गर्दिनन् । उबारे चासो पनि राख्दिनन् । सुन्धारास्थित केन्द्रीय कारागारमा सजाय काटिरहेका शोभराज भने निहितासित भेट्न चाहन्छन् । उनले बेलाबेला खबर पठाउने गरेका छन् ।
बिहेपछिका तीन वर्षसम्म निहिता बारबार उनलाई भेट्न गइरहन्थिन् । स्रोतका अनुसार निहिता पछिल्लो समय आफ्नो सम्बन्धप्रति असन्तुष्ट छिन् । परिवार,आफन्त र साथीबाट उनलाई नयाँ व्याईफ्रेन्ड बनाउने सुझाव पनि आएको छ । तर त्यसप्रति पनि उनले चासो देखाएकी छैनन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_325.html
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement