Loading...
Loading...
बैंकहरुको एटीएम सेवा नाम मात्रैको
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
ATM-theft सर्लाही, पुस १२– सर्लाहीस्थित वाणिज्य बैंकहरूका एटिएम मेसिन अधिकांश समय बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।



नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, मेघा बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंकलगायत आधा दर्जन बढी वाणिज्य बैंकको सदरमुकाम मलंगवा, हरिवन, लालबन्दीस्थित एटिएम मेसिन अधिकांश समय बन्द हुने गरेको छ ।



सार्वजनिक माइक्रो व्यवसायी सङ्घ सर्लाहीका उपाध्यक्षसमेत रहेका हरिवन निवासी प्रकाश पौडेलले बैंकका एटिएम मेसिन अधिकांश समय बन्द हुँदा आफूहरू मारमा परेको गुनासो गरे ।



विदाका दिनमा समेत खातामा रहेको रकम एटिएम मेसिनमार्फत झिक्न पाइने आश्वासन दिएर खाता खोल्न लगाइएको पौडेलले गुनासो गरे । सम्बन्धित बैंकले भने मेसिनमा रकम सकिएको वा प्राविधिक गडबडी भएका बेलाबाहेक अधिकांश समय एटिएम खुलै रहने गरेको दाबी गर्ने गरेका छन् ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_802.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.