प्रहरी निरिक्षक नै चोर भएपछि…
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
जनताको सुरक्षा दिने व्यक्ति नै चोरीमा संलग्न भएपछि के गर्ने ? त्यसमा पनि सर्वसाधारणको नभै अफ्नै सहकर्मीको घर चोरीमा संलग्न हुन थालेपछि झनै आपत् ।
बुटवलमा यस्तै घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक (सई) किरणबहादुर रानामगरलाई उनकै सहकर्मी प्रहरी सहायक निरिक्षक (असई) टायाँ पोखरेलको घर चोरी गरेको आरोप लागेको छ ।
छायाँ पोखरेलले बुटवल–५ मा रहेको आफ्नो घरमा सई रानामगरले चोरी गरेको आरोप लगाएका छन् ।
यस्तो घटना सार्वजनिक भएपछि प्रहरीले आन्तरीक छानविन थालेको छ । घटनामा रानामगर दोषी ठहरीए उनलाई निलम्बनको कारबाही हुन सक्छ ।
यस अघि यी दुई प्रहरीप्को बीचमा राम्रो सम्बन्ध रहेको थियो ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_265.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement